Tuesday, October 14, 2008

म पनि हजुरआमा जस्तै निरोगी हुन पाउं।


यो २०६५ सालको बडा दंशै पनि सकियो। यो चोटिको दंशै पनि बेफुर्सदिलो भयो। के गर्नु आफ्नो काम पनि दंशैताका अतिनै ब्यस्त हुन्छ तर पनि यो चोटि भने मैले २ दिन बिदा लिएर पर गाऊमा गएर ९३ बर्षको बृद्द हजुरआमा संग टिका लगांए। सार्है रमाईलो पनि भयो। वहाँले बनएको खाना रायोको साग र भात त अहिले पनि सम्झीरहेको छुहजुरआमाको मिहिनेत
हजुरआमाका साथीहरु