Saturday, April 10, 2010

अनुभब


हिजो अर्थात चैत्र २८ गते शनिबार हुनाले बिहाको भोजन सकिना साथ मयुर टाईमस किताब किन्नको लागि घरबाट स्कुटरमा निस्कें। अनि किताब पसल पुगेपछि त्यहांको हाउभाउ, भिड देखेर किताबले निकै ख्याति कमाउंछ कि भनेर सोचेको छु हेरौं, किताब पढिसकेको छैन। किताबको अति प्रचर गरेको देख्दा चांहि अलि मन परेको छैन हुन त यो मेरो बिचार मात्रै हो।


किताब किन्दा पसलेले भने दाई T-Shirt पनि किन्नेकी? पैसा त थिएन तर पनि काम गरेर खानेलाई प्रोत्साहान दिनु पर्छ भन्ने मेरो मान्यताले मलाई किन्न बाध्य बनायो, अनि किनें पनि।

No comments: