Monday, April 13, 2009

शुभ को लागि कामना

फेरी नयाँ बर्ष आयो, जीबन अन्त्यकोलो लागि count down गर्नु पर्यो। अनि मैले पनि गरें।
खास नयाँ बर्ष त हरेक पल पल मा आउने हैन र ? यदि अस्ति ज्योतिषीहरूले झन्डै १ महिना तल माथि गर्देका थिए, यदी गर्देका भए कहिले लाई नयाँ बर्ष भन्ने त ?
मेरो बिचारमा प्रत्यक ब्यक्तिहरुको नयाँ बर्ष आआफ्नै हुन्छ त्यो हो जन्मदिन नै नयाँ बर्ष हो।
ल जेहोस प्रत्येक पल समस्त मानब जातीको लागि सकारात्मक बिचारले ओहोतप्रोत होस। म यहि कामना गर्छु।