Thursday, December 31, 2009

नयाँ बर्षको शुभकामना

Happy New Year 2010


On occasion of New Year 2010

My love, regard and best wishes is deposited in universal bank. You can withdraw anytime, any amount effective from 1st January 2010 ....

Monday, December 14, 2009

निशब्द


जीबन यति सम्म गार्हो हुंन्छ भन्ने कुरा मैल राम्रै महशुस गर्न थालेको छु। जे गारे पनि यो जीबनले जस पाउन छोडेको छ।
खै पशुपतिनाथ को मन्दिर जाँउ की? अथवा ज्योतिषीको मा.. त्यो भन्दा पनि माथिको फोटो जस्तै रोन मा लाग्छ।