मलाई एकजना बिदेशीले सोध्नु भएको थियो ,तिम्रो देशमा लोकतन्त्र आयो? मैले सजिलैसंग किन नआउनु आइसक्यो भनें। अब त पक्का देश बिकाश हुन्छ अलिकाति भएपनि देशको मेकानिजम सिस्टममा चल्छ।आदि आदि...... मेरो कुरा नासकिंदै उनले भने तिम्रो देशमा लोकतन्त्र पनि आएको छैन, बिकाश पानि हुनदैन किनकि लोकतन्त्र आएपछि पनि तिमि अफिसको काम छोडेर चिया र गफमानै समय बिताएकछौ अनि मोटरसाइकल चलाउंदा संधै आफुनै अगाडि हुन खोज्छौ, अनि कसरि लोकतन्त्र आयो? कसरि बिकाश हुन्छ??
हो म आफु नै नस्ची यहां केहि हुंदैन........................
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment