Saturday, July 11, 2009

यात्रा

आज पनि खास ब्लोग लेख्न मन लागेर भने चांही पक्कै होईन। नलेखको धेरै भइसक्यो आज बाट १ महिना जापान जानेछु अनि त झन ढिला हन्छ भनेर यसो २/४ शोबद लेखि टोपौं की भनेर।

तर झापान बाट पनि लखन पाईयो भने नलेखे पनि फोटो अपलोड चं पक्के गर्छु होला यदि कम्प्युटर मिल्यो भने।

1 comment:

craj said...

Happy Journey!!!