Tuesday, April 13, 2010

Happy New Year

मैले त नयाँ बर्ष हिजो नै मनाईसके को छु हिजो पनि त नयाँ दिन नयाँ मिति, नयाँ घन्टा, मिनेट, सेकेण्ड, बार सबै नयाँ थियो त्यसैले मजाले हिजो नै मनाई दिए। अब हरेक पल पल नयाँ बर्ष हुने हुनले अब त म पल पल झ्याप भएर नयाँ बर्ष मनाउने छु । आखिर भोलिनै किन मनाउने छु .....

No comments: