कहिले काँहि काम को धेरै चाप भएको बेलामा पनि काम देखि दिक् लागेर आएको बेलामा यसो पुराना फोटाहरु हेरेर थकाई मेटउन सकिदोरहेछ। यो तलको फोटो २००७ को मार्च महिनाको Ghorepani trekkingहो। आहा! कति रमाईलो भएको थियो यो Trekking.
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment