Tuesday, April 6, 2010

अनुभब

मैले आजसम्म चाखेको कडा रक्सि मध्ये जापानको ओकिनावा भन्ने ठाँउमा बनेको ओकिनावा भन्ने नाम गरेको रक्सी होल। जुन रक्सि ६०% को रहेछ। ओहो!! एक बिर्को मुखमा पर्दासाथ कर्मकाण्डै पुर्याउने।


जापानमा पनि धेरै किसिमका रक्सि उत्पादन गर्दा रहेछन। घरमा बिना अनुमति कुनै पनि बनाउन नपाईने रहेछ।



कल

No comments: