यो दिन मेरो लागि एकदम गार्हो दिन थियो किनकी  अफिसको पिक्नीक थियो जहाँ मेरो सबै भन्दा प्रिय खानेकुरा बनेको थियो त्यो हो सेकुवा। सेकुवा पनि खसीकै।अहिले पनि मुखाभरि  पानि आइसक्यो। सेकुवा र  Royal Stage Whisky भने पछि  म दंङ्ग तर अहिले चाँहि No more alchol रक्सी छोडेको त लागभग  ९/१० महिन नै भइसक्यो।मेरो Kidney Problem भएपछि मेरो डक्टरले Animal Production केहि पनि नखानु भनेको छ। तर पनि मन थाम्न नसकेर १/२ पिस खाए। स्टाफहरुले पनि नखानको लागि अनुरोध गरेका थिए। स्टाफहरुले पनि नखानु भनेपछि मैले भने यदि मैले नखाइकन हेरेर मत्रै बसें भने तिमिहरुको पेट दुख्छ त्यसकारणले मैले खाएको भनेर भनेको थिए। यो त खालि निहु मात्रे थयो। किनहोला मासु भनेपछि हुरुक्कै भएको यो मन।
आहा क्या मीठो खसीको सेकुवा
2 comments:
ekdam khana man lagisakyo!!
post garera pathaideiun???
Post a Comment