Saturday, September 6, 2008

अनुभब

हिजो अर्थात शुक्रबार बेलुका Hyatt Hotel २/३ घण्टाको बस्दा मैले फेरी म बच्चा हुंदाको सम्झना आयो। गाउमा मंसिर महिनातीर धान भित्र्याउने सिजनमा गाईनेहरु आएर सारङ्गिको धुनमा मिठा मिठा गीत सुनाएर धान लग्थे, तर यहाँ Hyatt Hotel का गाइनेहहरु धान हैन डलर लग्दा रहेछन। बिदेशीहरु खुशी भएर डलर बक्सिस दिंदा रहेछन जेहोस त्याहाँको वताबरण रमाईलो दिखिन्थ्यो।

मेरो Operation पछि को पहिलो Out going रमाईलै भयो। खास हलुका खाना खाएँ। धन्यबाद ति मित्रलाइ जस्ले मलाई हिजो रमाइलो बनाई दिएकोमा